मधेसखबर
वीरगन्ज ,०६ मंसिर : मधेस प्रदेशसभामा सिके राउतकाे पार्टी जनमत पार्टीले खाता खोलेको छ ।
सप्तरी-२ (२) काे प्रदेशसभा सदस्यमा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।
उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।
The post सप्तरीबाट मधेस प्रदेशमा सिके राउतकाे खाता खुल्याे appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया