बिरगंज / होटल ब्यसायी संघ पोखराले छलफल तथा अन्तक्रिर्या कार्यक्रम , जाउ है पोखरा अभियान बिरगंजको होटल मकालुमा सम्पन्न गरेको छ । होटल ब्यवसायी संघ पोखराका अध्यक्ष लक्षमण सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल उधोग बाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले पर्यटनका लागी सबैभन्दा महत्वपूर्ण सहज पहुचको सुबिधा अनिवार्य हुन्छ । यसका लागी स्थलमार्ग र हवाई मार्ग सबैभन्दा अत्यावश्यक पुर्बाधार हुन । आन्तरिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नै दिगो पर्यटन बिकास सभव हुनेमा हामी ब्यवसायीहरु बिश्वस्त छौ । कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासङ् मधेस प्रदेशका महासचिव श्याम बन्जाराले बिषय परिस्थिति ले उत्पन्न निरासाका बिचपनि पर्यटन छेत्रमा आसा जगाउन हामिले गत बर्ष कोभिडकै महामारीका बिच जाउ है पोखरा अभियानलाई निरन्तरता दिएका थिए । जाउ है पोखरा अभियानका सयोजक बिकल तुलाचनले सो अभियानलाई सफल तुल्याउन सहभागीहरुलाई आग्रह गर्नु भएको थियोे । उक्त कार्यक्रममा होटल ब्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेकोे थियोे
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide
हाम्रा पाठकहरु
Facebook Likes$type=social_counter
[२४ घन्टाका ताजा अपडेट]_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]_$type=one
-
ग्यासु मिया देवान रक्सौल / एंटी ह्यूमन ट्रैफिकिंग यूनिट क्षेत्रक मुख्यालय बेतिया एसएसबी कार्यालय 47वीं वाहिनी एसएसबी रक्सौल (बिहार) , लखन...
-
ग्यासु मिया देवान बिरगंज / पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा न.२ जानकीटोला निवासी मोजहर मियाको छोरा बर्ष २० को चुन्ना मिया दुर्घटनाम...
-
शनिबार, २३ मङ्सिर २०८०, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका स...
/fa-clock-o/ लोकप्रिय$type=list
-
ग्यासु मिया देवान रक्सौल / रक्सौलको बैंक रोडमा रहेको नमुना रेडिमेट कपडा पसल YOUR- CHOICE यु-आर चोवाईस सोरुमको स्थापना भएको छ । रक्सौल बजार...
-
ग्यासु मिया देवान बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारले आज प्रतिबन्धित लागु औषध १५ केजी चरेस पक्राउ गरेको छ । पर्साक...
प्रतिक्रिया