बिरगंज/ पर्साको जगरनाथपुर गाउँपालिका द्वारा साडी वितरण गरिएको छ। तराईको महान पर्व छट पर्वको उपलक्ष्यमा छटिमाताको भक्तालु महिलाहरु लाई साडी वितरण गरिएको हो। जगरनाथपुर गाउँपालिकाको प्रमुख गा.पा अध्यक्ष जालिम मिया मन्सुरीको प्रमुख अतिथित्यमा गापाको सम्पुर्ण वडाहरुमा साडी वितरण गरिएको जानकिटोलाका स्थानीय एवम् सक्रिय युवा नेता समसुलहक मिया मन्सुरीले जानकारी गराउनु भएको थियोे । साडी वितरण कार्यक्रममा गापा उपमेयर श्रीमान सरिफ गद्दी, गापा अध्यक्षको प्रत्याशी अफताब मन्सुरी, मुमताज , मजहर मन्सुरी, तैयब देवान लगायतको सहभागिता रहेको हाम्रा सहकर्मी ताहिर हुसेनले जानकारी गराउनु भएको हो ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
बिरगंज/ पर्साको जगरनाथपुर गाउँपालिका द्वारा साडी वितरण गरिएको छ। तराईको महान पर्व छट पर्वको उपलक्ष्यमा छटिमाताको भक्तालु महिलाहरु लाई साडी वितरण गरिएको हो। जगरनाथपुर गाउँपालिकाको प्रमुख गा.पा अध्यक्ष जालिम मिया मन्सुरीको प्रमुख अतिथित्यमा गापाको सम्पुर्ण वडाहरुमा साडी वितरण गरिएको जानकिटोलाका स्थानीय एवम् सक्रिय युवा नेता समसुलहक मिया मन्सुरीले जानकारी गराउनु भएको थियोे । साडी वितरण कार्यक्रममा गापा उपमेयर श्रीमान सरिफ गद्दी, गापा अध्यक्षको प्रत्याशी अफताब मन्सुरी, मुमताज , मजहर मन्सुरी, तैयब देवान लगायतको सहभागिता रहेको हाम्रा सहकर्मी ताहिर हुसेनले जानकारी गराउनु भएको हो ।
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide
हाम्रा पाठकहरु
Facebook Likes$type=social_counter
[२४ घन्टाका ताजा अपडेट]_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]_$type=one
-
वीरगंज, ३ असोज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा वडा नम्बर ५ मसिहानी निवासी ४० वर्षीया कान्ति देवी मुखिया बिनको घरमा घाँटी रेटिएको अवस...
-
बिरगंज / बारा जिल्लाको छतवा नाकाबाट सशस्त्र प्रहरी मिलोमतोमा ब्यापक तस्करी शुरु भएको समाचार प्राप्त भएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक च...
-
बिरगंज /असोज,१ / सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारको टोलिले आज बिशेष सूचनाको आधारमा ठुलो परिमाणमा समान पक्राउ गरिएको छ । बि...
/fa-clock-o/ लोकप्रिय$type=list
-
बिरगंज / होटल ब्यसायी संघ पोखराले छलफल तथा अन्तक्रिर्या कार्यक्रम , जाउ है पोखरा अभियान बिरगंजको होटल मकालुमा सम्पन्न गरेको छ । होटल ब्यवसा...
-
बीरगन्ज स्थित सुर्य होस्पिटलमा माध १ गते देखी आमा सुरक्षा कार्यक्रम अनुसार निःशुल्क प्रसुती सेवा सुरु हुने भएको छ । सुरक्षित र निःशुल्क ...
प्रतिक्रिया