Menu

आजको मौसम

राष्ट्रिय कर दिवसमा वीरगंजमा प्रभातफेरी

Author
News Feed |
November 17, 2026
Featured

वीरगंज, मंसिर १ –

राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय वीरगंजले मंगलबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित कार्यक्रममा कार्यालयका कर्मचारी, विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रभातफेरीमार्फत करको महत्वबारे नागरिकलाई जानकारी गराउँदै करसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा कर तिर्नु प्रत्येक नागरिकको जिम्मेवारी भएको भन्दै कर प्रणालीमा नागरिकको सहभागिता बढाउनुपर्नेमा जोड दिइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3