Menu

आजको मौसम

कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै झडप 

Author
News Feed |
November 11, 2026
Featured

कलैया , कार्तिक २५ –

बाराको कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच पुनः झडप हुँदा पाँचदेखि छ जनासम्म घाइते भएका छन् ।

कलैया उपमहानगरपालिका–७ मा दुई पक्षबीच भएको विवादमा घाइते भएका व्यक्तिहरू उपचारका लागि अस्पताल पुगेका थिए । तर अस्पतालको इमर्जेन्सी वार्डमै दुवै पक्षबीच पुनः विवाद चर्किएपछि झडप भएको हो ।

बिरामीको उपचार हुने संवेदनशील स्थानमै झडप भएपछि अस्पतालको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । घटनाले अस्पतालमा उपचारका लागि आउने बिरामी, स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीको सुरक्षासमेत जोखिममा परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3