Menu

आजको मौसम

चोलेन्द्र जबरालाई सुरक्षाका लागि प्रहरीसंगै राखिएको दाबी

Author
News Feed |
September 27, 2026
Featured

पर्सा , असोज ११ –

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताएका छन् ।

खड्काका अनुसार जबराको जीवनमा गम्भीर सुरक्षा जोखिम रहेको सूचना आएपछि उनलाई सुरक्षाका लागि महाराजगञ्जस्थित निवासबाट कार्यालय ल्याइएको हो । उनी हाल प्रहरीकै सुरक्षामा रहेको खड्काले बताए ।

जबराको सुरक्षा सुनिश्चित भएपछि घर पठाउने वा अन्य सुरक्षित स्थानमा राख्नेबारे निर्णय हुने प्रहरीले जनाएको छ । उनीविरुद्ध कुनै आपराधिक मुद्दा अघि बढाउने योजना नरहेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3