Menu

आजको मौसम

बाराको पचरौतामा तिजोरी काटेर चोरी, नगदसहित लाखौंको सामान गायब

Author
News Feed |
November 11, 2026
Featured

बारा , कार्तिक २५ –

बाराको पचरौता नगरपालिका–७ बेनौलीमा मंगलबार राति चोरहरूको समूहले घरको तिजोरी काटेर नगदसहित लाखौंको  धनमाल चोरी गरेको घटना सार्वजनिक भएको छ ।

स्थानीय डा. लक्ष्मीनारायण प्रसाद यादवको घरमा राति करिब १:३० बजे चोरी भएको बताइएको छ । चोरहरूले घरभित्र रहेको सेफ (तिजोरी) काटेर नगद तथा अन्य बहुमूल्य सामान लिएर फरार भएको पीडाले बताएका छन ।

घटनापछि स्थानीयवासीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3