Menu

आजको मौसम

करेन्ट लागेर धनुषामा ३२ वर्षीय युवकको मृत्यु

Author
News Feed |
October 01, 2026
Featured

धनुषा , असोज १५ –

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय श्रवण साह रहेका छन्। प्रहरीका अनुसार छिमेकीको मिटरको तार जोड्न विद्युतको पोलमा चढेका साहलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3