Menu

आजको मौसम

वीरगंजमा भारतीय कारबाट हतियार बरामद

Author
News Feed |
September 17, 2026
Featured

वीरगंज , असोज १ –

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले वीरगंजबाट हतियार तथा गोली बरामद गरेको छ ।

बुधबार वीरगंज महानगरपालिका–१५ बास्तु विहार चोकनजिक शंकास्पद अवस्थामा रहेको भारतीय नम्बरको कार जाँच गर्ने क्रममा दुई थान सिक्सर, दुई थान कट्टुवा पेस्तोल र ७.६२ एमएम एसएलआरका ६ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद हतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3