Menu

आजको मौसम

अग्रगामी मोर्चा बारा–पर्साको बैठक सम्पन्न, असोज ३ को भेला भव्य बनाउने निर्णय

Author
News Feed |
September 10, 2026
Featured

वीरगंज , भदौ २५ –

अग्रगामी मोर्चा बारा–पर्साको जिल्ला समन्वय समितिको बैठक बिहीबार बाराको प्रसौनीस्थित मधेश सेवा आश्रममा सम्पन्न भएको छ।

जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेलको अध्यक्षतामा बसेको बैठकमा जसपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलसहित विभिन्न दलका नेताहरूको सहभागिता रहेको थियो।

बैठकले असोज ३ गते वीरगंजस्थित टाउन हलमा हुने मोर्चाको भेला तथा अभिमुखीकरण कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउने निर्णय गरेको छ। कार्यक्रमका लागि बारा र पर्साका विभिन्न पालिका तथा जिल्लास्तरबाट व्यापक सहभागिता जुटाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3