Menu

आजको मौसम

बाढीले ध्वस्त बेलिब्रिज पुनः जडान गर्न थालियो

Author
News Feed |
September 06, 2026
Featured

नुवाकोट , भदौ २१ –

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ध्वस्त बनाएको नुवाकोटको विदुरस्थित तादी खोलामाथिको बेलिब्रिज पुनः जडान गर्न थालिएको छ ।

नेपाली सेनाले बाढीले पुल र सडक बगाएपछि विच्छेद भएको सडक सम्पर्क पुनःस्थापित गर्न बेलिब्रिज जडानको काम तीव्र बनाएको हो ।

यसैगरी सेनाले बेलिब्रिज नजिकै त्रिशूली नदीमाथि तुइनसमेत जडान गरिरहेको छ । तुइन सञ्चालनमा आएपछि तत्काल नदी वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बेलिब्रिज पुनः जडान भएपछि नुवाकोटका प्रभावित क्षेत्रसँगै रसुवासँगको सडक सम्पर्कसमेत पुनःस्थापित हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3