Menu

आजको मौसम

राहत बोकेर नेपाल आए सोनू सूद

Author
News Feed |
September 01, 2026
Featured

काठमाडौं । बलिउड अभिनेता सोनू सूद राहत बोकेर नेपाल आएका छन् ।
गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलवार काठमाडौं आइपुगेका हुन् ।
उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्पmत पनि दुःख व्यक्त गरेका थिए ।
अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउँने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं ।’

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3