Menu

आजको मौसम

चिलिमेमा उद्धार प्रयास जारी, १०० मिटर सुरुङ सफा

Author
News Feed |
September 05, 2026
Featured

पर्सा , भदौ – २०

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि प्रयास निरन्तर जारी छ ।

नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भग्नावशेष हटाइरहेका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।

म्यानुअल रूपमा मात्रै उद्धार सम्भव नभएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउन स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम आजदेखि अघि बढाइएको छ । सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पका लागि पनि माटो हटाउने काम भइरहेको छ ।

ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्‍याउने प्रयाससमेत जारी रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3