Menu

आजको मौसम

‘देश मधेस’ साप्ताहिक पत्रिकाको विमोचन

Author
News Feed |
September 26, 2026
Featured

वीरगंज , असोज १० –

वीरगंजबाट प्रकाशन सुरु भएको ‘देश मधेस’ साप्ताहिक पत्रिकाको शुक्रबार गहवामाई मन्दिर परिसरमा विमोचन गरिएको छ ।

पत्रिकाका प्रकाशक अभिलाष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेले मन्त्रपाठ तथा पूजापाठ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले पत्रिकाको औपचारिक विमोचन गरेका थिए ।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईंले युवा पत्रकारको सक्रियतामा प्रकाशनमा आएको पत्रिकाले आवाजविहीनहरूको आवाज बन्ने अपेक्षा व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3