Menu

आजको मौसम

माथिल्लो त्रिशूली–१ मा थप ११ शव फेला

Author
News Feed |
September 19, 2026
Featured

रसुवा , असोज ३ –

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको क्षेत्रमा शनिबार थप ११ वटा शव फेला परेका छन्।

नेपाली सेनाका अनुसार खोजी तथा उद्धारका क्रममा जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा शवहरू फेला परेका हुन्। सबै शव उद्धार गरी बाहिर निकालिएको सेनाले जनाएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी जारी रहेको छ। आयोजनाको टनेल क्षेत्रमा थप खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3