Menu

आजको मौसम

यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ

Author
News Feed |
September 16, 2026
Featured

हेटौंडा , भदौ ३१ –

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा ढुंगा प्रहार गरी यात्रुलाई घाइते बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राति करिब ३ः३० बजे बसमा ढुंगा प्रहार गरेको घटनाको अनुसन्धानका क्रममा हेटौंडा–३ लेवटका २७ वर्षीय किरण विक, ३० वर्षीय अंकित राई, ३१ वर्षीय सञ्जिव मक्तान, २१ वर्षीय विजय थिङ लामा र २२ वर्षीय उदय तामाङ पक्राउ परेका हुन् ।

उनीहरूमाथि अपराधिक उपद्रव मुद्दामा अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3