Menu

आजको मौसम

कांग्रेस लिपनीबिर्तामा २३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित 

Author
News Feed |
September 20, 2026
Featured

वीरगंज, ४ असोज । नेपाली कांग्रेस वीरगंज–२१ लिपनीबिर्तामा आज भएको भेलाले २३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

नेकाको १५औं महाधिवेशनका लागि आज लिपनीबिर्तामा सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसको स्थानीय तहको सभापति पदमा मुनिलाल राउत कुर्मी निर्वाचित भएका छन् ।

निर्वाचनमा २३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकोमा आज प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैगरी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. १४ मा भएको निर्वाचनबाट विकेश कुमार पटेल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3