Menu

आजको मौसम

एमालेकी मधेस प्रदेश सांसद जैनब खातुनको निधन

Author
News Feed |
September 17, 2026
Featured

रौतहट , असोज १ –

नेकपा एमालेकी मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ।

रौतहट क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार अचानक चिनीको मात्रा बढेपछि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3