Menu

आजको मौसम

बहुदरमाई मेलाको आज दोस्रो दिन : दर्शनार्थीको भिड

Author
News Feed |
November 25, 2026
Featured

पर्सा, मंसिर ९ –

पर्साको बहुदरमाई नगरपालिका–२ पिपरामा ऐतिहासिक बहुदरमाई मेला मंगलबारदेखि सुरु भएको छ। कार्तिक पूर्णिमाको दिनददेखी सुरुभएको मेलाको आज दोस्रो दिन पनि दर्शनार्थिको भिड लागेको छ ।

पाँचदिनसम्म लाग्ने मेलाको आफ्नै धार्मिक तथा मौलिक इतिहास रहेको छ । पूर्णिमाको दिन स्नान गरी बहुदरमाई माताको दर्शन गर्ने गरिन्छ । मेलामा पर्सा, बारा तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन समेत आएका छन्।

मेलालाई थप आकर्षक बनाउन विभिन्न मनोरञ्जनका साधनहरूको व्यवस्था गरिएको छ। मेलामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता देखिएको छ।

यस मेलाले स्थानीय पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3