Menu

आजको मौसम

प्रधानमन्त्री बालेन दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

Author
News Feed |
November 22, 2026
Featured

काठमाडौं , मंसिर ६ –

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली गएका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3