Menu

आजको मौसम

बाराका एसपी कुँवरको सरुवा, थापा आउने

Author
News Feed |
November 25, 2026
Featured

बारा, मंसिर ९ –

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ। उनको स्थानमा नेपाल प्रहरी अस्पताल प्रशासन, महाराजगञ्ज काठमाडौंमा कार्यरत एसपी कुमार विक्रम थापा आउने भएका छन्।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले मंसिर ८ गते गरेको निर्णयअनुसार ६० जना प्रहरी उपरीक्षकको सरुवा तथा काज गरिएको हो। कुँवरको कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर सुर्खेतमा सरुवा भएको छ।

यसअघि थापा जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा कार्यरत थिए। सरुवा भएका प्रहरी उपरीक्षकले मंसिर महिनादेखि नयाँ दरबन्दीबाट तलब, भत्तालगायत सुविधा पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3