Menu

आजको मौसम

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Author
News Feed |
November 22, 2026
Featured

काठमाडौं, ६ मंसिर –

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धका विभिन्न पक्षमा छलफल भएको हो।

भेटका क्रममा दुई देशबीचको व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, सम्पर्क सञ्जाल, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3