Menu

आजको मौसम

सुनको भाउ तोलामा ३५ सय रुपैयाँ बढ्यो

Author
News Feed |
September 08, 2026
Featured

पर्सा , भदौ २३ –

नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७ सय ९० रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3