Menu

आजको मौसम

पर्सामा गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

Author
News Feed |
September 10, 2026
Featured

वीरगंज , भदौ २५

पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट १७ किलो ७०० ग्राम गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भदौ २५ गते बिहान ५ बजे वडा नम्बर ४ भथौरास्थित दुखि महतोको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका महतोलाई गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3