Menu

आजको मौसम

यूएन महासभामा बालेन्द्र शाहको भाषणले युट्युबमा पायो सर्वाधिक भ्युज

Author
News Feed |
September 27, 2026
Featured

पर्सा , असोज ११ –

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा सबैभन्दा धेरै हेरिएको भाषण बनेको दाबी गरिएको छ ।

शाहको सम्बोधनको भिडियोमा हालसम्म करिब ४ लाख ४१ हजार भ्युज पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनलाई पछि पार्दै शाहको भिडियोले बढी भ्युज पाएको हो । ट्रम्पको सम्बोधनमा करिब ३ लाख ७८ हजार भ्युज रहेको उल्लेख छ ।

शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्दै नेपालमा पछिल्लो समय आएको विपद्, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सहयोगलगायत विषय उठाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3