Menu

आजको मौसम

चोलेन्द्र शमशेर जबरा प्रहरी नियन्त्रणबाट रिहा

Author
News Feed |
September 27, 2026
Featured

पर्सा असोज ११ –

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। गएरातिदेखि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा रहेका जबरालाई आइतबार दिउँसो सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट कार्यालयमा ल्याएको थियो। प्रहरीले उनलाई पक्राउ नगरिएको र सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ।

कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित स्थानमा लगेर छाडिएको बताएका छन्। कार्यालयका एक अधिकृतका अनुसार जबरा कार्यालयबाट सुरक्षित स्थानतर्फ गएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3