Menu

आजको मौसम

बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेश सिंह

Author
News Feed |
September 10, 2026
Featured

पर्सा , भदौ २५ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आफ्नै दलका सभापति बालेन्द्र शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले देश बाढीपहिरोको चपेटामा परेको र ठूलो आर्थिक क्षति भएको अवस्थामा सरकार संविधानअनुसार नचलेको दाबी गरे। चुनावमा जाँदा संविधान परिवर्तन गर्ने प्रतिबद्धता नगरिएको उल्लेख गर्दै उनले संविधानको मर्ममाथि प्रहार भइरहेको आरोप लगाए।

सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्री नेतृत्वको सरकार हुने भए पनि अहिले सल्लाहकारको प्रभाव बढेको टिप्पणी गरे। उनले सरकारको केन्द्र ज्वागल बनेको र हुकुमी शासनतर्फ अघि बढेको आरोपसमेत लगाए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3