Menu

आजको मौसम

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

Author
News Feed |
September 24, 2026
Featured

डोल्पा , असोज ८ –

जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाज दुर्घटनामा परेको छ। नेपालगन्जबाट आएको ९एन–एजे कलसाइनको जहाज बिहान ८:२५ बजे अवतरणका क्रममा रनवेमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का फुस्किएपछि जहाज केही परसम्म उछिट्टिएको थियो।

पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको प्रहरीले जनाएको छ। जहाज अहिले पनि रनवेमै रोकिएको छ। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3