Menu

आजको मौसम

समाजवादी प्रेस संगठन पर्साको चौंथो बैठक वीरगन्जमा सम्पन्न

Author
Crime News |
February 12, 2025
Featured

वीरगन्ज,३०माघःसमाजवादी प्रेस संगठन नेपाल पर्साको चौंथो बैठक वीरगन्जमा सम्पन्न भएको छ ।समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा सहभागी हुने निर्णय गरेको छ ।बैठकले गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको नजिताको बिषयमा पनि गम्भीर रुपमा समिक्षा गरेको छ ।

हालै सम्पन्न नेपाल पत्रकार महासंघ पर्साको निर्वाचनमा गठबन्ध भित्रैबाट घात भएका कारण संगठनका उम्मेदवारहरुले पराजय व्यवहोर्नु परेको बैठकले निकर्ष निकालेको छ ।अगामी दिनमा नयाँ ढंगले संगठन प्रस्तुत हुने समेत बैठकले निर्णय गरेको संगठन पर्साका सचिव विनोद पटेलले जानकारी दिए ।

बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं पर्सा सह–इन्चार्ज मनोज चौधरी, पर्साका कार्यवाहक अध्यक्ष शंकर कुमार कर्ण, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्यद्वय रेबिन्द्र कार्की, मनोज कुमार पटेल लगायतको बिशेष उपस्थिती रहेको थियो ।

The post समाजवादी प्रेस संगठन पर्साको चौंथो बैठक वीरगन्जमा सम्पन्न appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3