Menu

आजको मौसम

पर्साकाे ठाेरीमा भारतीय नागरिक मृत फेला

Author
Crime News |
February 11, 2025
Featured

वीरगन्ज,२९माघ:पर्साकाे ठाेरीमा एक भारतीय पुरुष मृत अवस्थामा फेला परेका छन्।ठाेरी गाँउपालिका वडा नम्बर ४ बाघमाेर्चाकाे झाडीमा मंगलबार बिहान अन्दाजी ४५/५० बर्षीय पुरुष मृत फेला परेका हुन्।

बाघमाेर्चाकाे आर्घाटस्थित झाडीमा भारत बिहारकाे पश्चिमी चम्पारण जिल्लाकाे मानपुर थाना अन्तर्गतकाे चाैटाहा गाँउका राजदेव माझीकाे शव भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनकाे मृत्युको कारण खुल्न सकेको छैन।

शव पाेष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको र पाेष्टमार्टमकाे रिपोर्ट आएपछि मात्रै ती पुरुषकाे मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ।

The post पर्साकाे ठाेरीमा भारतीय नागरिक मृत फेला appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3