Menu

आजको मौसम

श्रीमानको कुटपिटबाट भरतपुरमा श्रीमतीको मृत्यु, आरोपी पक्राउ

Author
News Feed |
November 11, 2026
Featured

चितवन , कार्तिक २५ –

चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

स्याङ्जाको चापाकोट गाउँपालिका–६ घर भई भरतपुर–४ मा डेरा गरी बस्दै आएका सुमन राना मगरले घरायसी विवादका क्रममा आफ्नै श्रीमती सपना राना मगरलाई कोठाभित्रै कुटपिट गरेका थिए। कुटपिटबाट सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न श्रीमान् सुमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3