Menu

आजको मौसम

वैभव सूर्यवंशीको नाममा लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतकको कीर्तिमान

Author
News Feed |
November 24, 2026
Featured

पर्सा , मङ्सिर ८-

भारतका १५ वर्षीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरेका छन्।

एसिया कप इमर्जिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेलमा सूर्यवंशीले मात्र २८ बलमा शतक पूरा गरेका हुन्। उनले शतक बनाउने क्रममा १४ छक्का र ४ चौका प्रहार गरे।

यसअघि यो कीर्तिमान अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्कको नाममा थियो। उनले सन् २०२३ मा मार्श कपमा २९ बलमा शतक बनाएका थिए। सूर्यवंशीले एक बल कम खेलेर उक्त कीर्तिमान तोडेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3