स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एमाले विना विकास र सवृद्धिको यात्रा अधुरो हुने भट्टराईको दावी

SHARE: 520

वर्दीवास / नेकपा एमालेले मधेश प्रदेशमा आक्रामक ढंगले पार्टी संगठनका कामलाई अगाडी वढाउने निर्णय गरेको छ ।


पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले आज महोत्तरीको वर्दीवासमा उद्घाटन गर्नु भएको मधेश प्रदेश कमिटीको पुर्ण वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकलाई सम्वोधन गर्दै भट्टराईले नेकपा एमालेले केन्द्र र मधेश प्रदेशमा सुविधाजनक वहुमतको सरकार नवनाई मधेशको विकास र सवृद्धिको यात्रा अधुरै रहने धारणा राख्नुभयो ।


उहाले नेकपा एमाले दक्षिण एसियाकै सवै भन्दा चुस्त संगठन र सवै भन्दा व्यवस्थित पार्टी भएको विभिन्न अध्ययनले देखाएको दावी गर्नुभयो । 

भट्टराईले उर्वर माटो र श्रुजनसिल जनशक्ति भएको मधेशमा एमाले मात्र उचित राजनैतिक नेतृत्व दिन सक्ने वताउनुभयो । उहाँले नेपालको परराष्ट्र नीति, राष्ट्रियता र विकासको सहि मार्ग एमालेसँग मात्र रहेको तर्क गर्नुभयो ।


भट्टराईले पार्टीको लोकप्रिय नेता हुन जनतासँग रम्न सक्नु पर्ने भएको तथ्य सवै एमालेजनले वुझुनु पर्ने धारणा राख्नुभयो । उहाँले स्मार्ट फोन जसले वोक्छ त्यसको हातमा नै एमालेको भरपुर सामाग्री भएकाले प्रविधिको समुचित सदुपयोग गर्न सुझाउनु भयो । 


मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको वैठकले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ ।


यस्तै वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ । 

जनकपुरधामा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ ।


वैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गर्नुभयो ।

वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।


वैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु वाचन गर्नु भएको थियो ।


वैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई राशाइनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपवाट हुन सक्ने क्षती न्युनिकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद रोक्न, एमाले कार्यकर्ता एवं विभिन्न सोधासिधा जनतालाई झुटामुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेशमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाडो वनाउन आदि विषयमा ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: एमाले विना विकास र सवृद्धिको यात्रा अधुरो हुने भट्टराईको दावी
एमाले विना विकास र सवृद्धिको यात्रा अधुरो हुने भट्टराईको दावी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpl34UqcdsaQvDCY-jIuBJCAmJudwIvb-d2pesNiZ8HRcGxY-uRI2ugMDBskMzU8CrQWy7jTBsxAOnEWgQeoS7Bzjt0MkjVerlNjgYUDlxx8yQJ2noBYhyrNOIJWffveB84FDCHLz5jDJezGdBVdzPh3SShsDfy2_N6jKpG27KeCUsRDd-Z8saYec3C1Ft/w343-h157/IMG-20230703-WA0013.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpl34UqcdsaQvDCY-jIuBJCAmJudwIvb-d2pesNiZ8HRcGxY-uRI2ugMDBskMzU8CrQWy7jTBsxAOnEWgQeoS7Bzjt0MkjVerlNjgYUDlxx8yQJ2noBYhyrNOIJWffveB84FDCHLz5jDJezGdBVdzPh3SShsDfy2_N6jKpG27KeCUsRDd-Z8saYec3C1Ft/s72-w343-c-h157/IMG-20230703-WA0013.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/07/blog-post_70.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/07/blog-post_70.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content