स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

SHARE: 520

वीरगन्ज ,१८जेष्ठ : अत्याधिक गर्मीका कारण विद्यार्थी कक्षाकाेठामै बेहाेश भई बिरामी पर्न थालेकाे समाचार प्रकाशन भएपछि नेविसंघ पर्साले पर्साकाे ग्रामीण भेगकाे एक सामुदायिक विद्यालयलाई पंखा सहयाेग गरेकाे छ । मधेसखबर डटकममा बुधबार पर्साका सरकारी विद्यालयमा पंखा नहुदाँ गर्मीले विद्यार्थीहरु कक्षाकाेठामै बेहाेश हुन थालेकाे समाचार प्रकाशन गरेकाे थियाे । मधेसखबर डटकमकाे त्यहि समाचार पढेपछि नेविसंघ पर्साका सभापति रमेश यादवले बिहीबार पर्साकाे पटेर्वासुगाैली गाँउपालिका ४ भताैडास्थित वनदेवी आधारभुत विद्यालयमा ४ थान विद्युतीय पंखा सहयाेग गरेका हुन् । बिहीबार विद्यालयमै पुगेर यादवले विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दास र विद्यालय व्यवस्थापन समितिका सदस्य मदन तिवारीलाई पंखा हस्तान्तरण गरेका हुन् । पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०देखि ४४ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ । बुधबार पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमै अत्याधिक गर्मीका कारण कक्षा ४ मा पढ्ने छात्रा साहबुन नेशा कक्षाकोठामै बेहोश भएकी थिइन् । The post समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग appeared first on Madhes Khabar. साभारः मधेसखबर
http://dlvr.it/Spylv2

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग
समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDSIYxUKOfZl-cKDmfM5DkAjFHoAct80LkS-TSlUqE3dH4Jlyc4luzcroOw0And177Tz9GLKMGGEuqvQCqqqomG0y1z6pu_q1RVh7ccWncqmFEvXsTtsgcvu1rlnYoPAVlDzMLG-jGTBa_jUDbTr5HchWE1JTrABllbsvIGgn8EKVRf3buPS_x5Kulow-JMjg1F-wZ55yPFZzws=w1200-h630-p-k-no-nu
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDSIYxUKOfZl-cKDmfM5DkAjFHoAct80LkS-TSlUqE3dH4Jlyc4luzcroOw0And177Tz9GLKMGGEuqvQCqqqomG0y1z6pu_q1RVh7ccWncqmFEvXsTtsgcvu1rlnYoPAVlDzMLG-jGTBa_jUDbTr5HchWE1JTrABllbsvIGgn8EKVRf3buPS_x5Kulow-JMjg1F-wZ55yPFZzws=s72-w1200-c-h630-p-k-no-nu
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/06/blog-post_1.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/06/blog-post_1.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content