स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ

SHARE: 520

वीरगंज, १९ वैशाख ।
प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साले प्रतिबन्धित भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज–१६ रजतजयन्ती चोकमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंजतर्फ पैदल आउदै गरेका उत्तर प्रदेश, गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्तालाई वैशाख १७ गते प्रतिबन्धित भारु दुई लाखसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

उनले भिरेको नीलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू. ५०० को दरको नोट–३६३ थान, भारू.२०० को नोट–१३ थान, भारू.१०० दरको नोट–१४५ थान भारू.५० दरको नोट–२८ थान गरी जम्मा भारू दुर्ई लाख फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी वैशाख १८ गते राति ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई चेकजाँच गर्ने क्रममा निजले  बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट भारू.२००० दरका नोट–२१ थान, भारू.५०० दरको नोट–६४४ थान भारू.२०० दरको नोट–३३ थान भारू.१०० दरको नोट–४५ थान र भारू.५० दरको नोट–१४ थान गरी  तीन लाख पचहत्तर हजार आठ सय बरामद भएको प्रहरीले जनाएको छ ।  ।

पक्राउ परेका दुवैजना र बरामद रकम नियन्त्रणमा लिई आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


Virus-free.www.avast.com

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,112,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ
प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEhBv_UKkFNracuWlzr8r86BhqM1dC4ifSdLtOtpPeArxQw-qgovd0_04dDh3BsrUMOOI9tpVFb_Y3jiwMTm2l8WkXEu7JeYXionMZ5aoMXtpnN7KQCNSfoAphqhekkFOmYf6dOpBDNbuINVFfUjchYAjYi5t0IkHC8yTUV65w7ay6OFdCuwK_jyM0y3Hg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhBv_UKkFNracuWlzr8r86BhqM1dC4ifSdLtOtpPeArxQw-qgovd0_04dDh3BsrUMOOI9tpVFb_Y3jiwMTm2l8WkXEu7JeYXionMZ5aoMXtpnN7KQCNSfoAphqhekkFOmYf6dOpBDNbuINVFfUjchYAjYi5t0IkHC8yTUV65w7ay6OFdCuwK_jyM0y3Hg=s72-c
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_97.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_97.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content