स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थी र प्रहरीबीच झडप

SHARE: 520

वीरगन्ज, ८ जेष्ठ : बाराको सुवर्ण गाउँपालिकामा प्रधानाध्यापक सरुवाको विषयलाई लिएर प्रहरी र विद्यार्थीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी २ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा विद्यार्थी र प्रहरी गरि दुवै पक्षका केही घाइते भएका छन् । सुवर्ण गाँउपालिका वडा नम्बर ४ हर्दियास्थित नपाल राष्ट्रिय माविका प्रधानाध्यापक रामएकबाल साहको गाँउपालिकाले सरुवा गरेपछि त्यसैको विरोधमा सोमबार विद्यार्थीहरुले गाउँ कार्यपालिका र विद्यालयमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा दुवैबीच झडप भएको हो । गाँउपालिका कार्यालयमा विद्यार्थीहरुले तोडफोड गर्दै आजगजनीसमेत गर्न खोजेपछि त्यसलाई प्रहरीले रोक्न खोज्दा विद्यार्थीले प्रहरीमाथि ढंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो । विधार्थीहरुको प्रदर्शन र तोडफोडका कारण सुवर्ण गाउँपालिकामा बिहानैदेखि तनावको स्थिति सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन जिल्लाको अन्य ठाउँबाट समेत नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पालिकाअन्तर्गतको शिक्षा शाखाबाट हर्दिया प्रशुरामपुर र देवापुर बहुअर्वा माविका प्रधानाध्यापकसहित अन्य विद्यालयका समेत केही शिक्षकलाई एक अर्को विद्यालयमा हेरफेर गर्दा विद्यार्थीलाई उचालेर आक्राशित बनाई आन्दोलनको नाममा तोडफोड गराउनमा केही शिक्षकहरू उद्दत देखिएको पालिका अध्यक्ष राजेश राय यादवले बताए । गाँउपालिकाका शिक्षा शाखा प्रमुख विद्यानन्द यादवले विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि शिक्षकहरु हेरफेर गर्र्दा त्यसैको निहुमा विद्यार्थीहरुले अराजकता प्रदर्शन गरेको बताए । The post प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थी र प्रहरीबीच झडप appeared first on Madhes Khabar. साभारः मधेसखबर http://dlvr.it/SpSpqG http://dlvr.it/SpWwwC http://dlvr.it/Spb5qk
http://dlvr.it/SpfF8g

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थी र प्रहरीबीच झडप
प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थी र प्रहरीबीच झडप
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDQMfxzIR5RSrSGGfXUEisPnDGSQQ7ku5VU_-fhThtpnqtaqKaz8pjolHeuzMPae-q2mn6VOjieKWoTzFwkDWIeTXn9m-sY4RFpQmvo_XZSuKE3gcMvwE-rPQ8-GGkIUo-k1DEHLT2qu7ckJXa9hdyT8fvqFncwrjkmz_It633WjSvS3RvDMHLF1V6pn=w1200-h630-p-k-no-nu
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDQMfxzIR5RSrSGGfXUEisPnDGSQQ7ku5VU_-fhThtpnqtaqKaz8pjolHeuzMPae-q2mn6VOjieKWoTzFwkDWIeTXn9m-sY4RFpQmvo_XZSuKE3gcMvwE-rPQ8-GGkIUo-k1DEHLT2qu7ckJXa9hdyT8fvqFncwrjkmz_It633WjSvS3RvDMHLF1V6pn=s72-w1200-c-h630-p-k-no-nu
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_622.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_622.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content