स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्साको जनता मावि बढनिहारमा भएको आर्थिक अनियमितता बारे अख्तियारको चासो

SHARE: 520

वीरगन्ज,८बैशाख : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया बढनिहारमा रहेको जनता माध्यमिक बिधालयमा भएको आर्थिक अनियमितता बारे अख्तियार दुरुपयोग अनुसंधान आयोगले चासो देखाएको छ ।हेटौडास्थित अख्तियारको कार्यालयले पर्सागढी नगरपालिका कार्यालयलाई पत्रचार गरि जनता माध्यमिक विधालयमा भएको अनियमितता बारे चासो चासो देखाएको हो ।

विधालयका प्रधानाध्यापक मोहन प्रसाद चौधरी , सहायक प्रप्रधानाध्यापक डिल्लिराम आचार्य र करार शिक्षक एंव शिवनारायण चौधरीले विधालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको आरोप छ । यस्तै ती तीनै जना र प्राविधिक शिक्षाका टेक्स संयोजक तपेश्वर प्रसाद यादवले मिलेर सरकारी तलबभत्ता बाहेक विभिन्न बहानामा दोहोरो तलबभत्ता पनि खाने गरेको र प्राविधिक शिक्षा तर्फ विधालय गुणस्तर सुधार कार्यक्रम तर्फको समेत रकम रकम हिनामिना गरेको पनि आरोप छ ।

उनिहरु विरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले रायसुझाव सहितको आवश्यक कागजातको प्रमाणित प्रतिलिपी ७ दिन भित्र अख्तियारमा पेस गर्न नगरपालिका कार्यालयलाई पत्र काटेको हो ।अख्तियारले नगरपालिकालाई पत्राचार गरेपछि नगरपालिकाले पनि बैशाख ५ गते त्यस सम्बन्धमा विधालयलाई समेत पत्रचार गरिसकेको जनाईएको छ ।

जनता माध्यमिक विधालयमा विभिन्न शिर्षकमा आएका बजेट त्यहाका शिक्षक र कर्मचारीले व्यापक हिनामिना गरेको विषयलाई लिएर स्थानिय अगुवाहरुले पनि विरोध जनाउदै आएका छन् ।

The post पर्साको जनता मावि बढनिहारमा भएको आर्थिक अनियमितता बारे अख्तियारको चासो appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्साको जनता मावि बढनिहारमा भएको आर्थिक अनियमितता बारे अख्तियारको चासो
पर्साको जनता मावि बढनिहारमा भएको आर्थिक अनियमितता बारे अख्तियारको चासो
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/badhnihar-ma-bi-school-parsa-.jpg?resize=1024%2C461&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_549.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_549.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content