स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

काेराेना संक्रमित भेटिन थालेपछि वीरगन्ज नाकामा सतर्कता

SHARE: 520

फाइल फाेटाे

वीरगन्ज ,५बैशाख: कोरोना संक्रमित भेटिन थालेपछि वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ ।

नाकाकाे हेल्थ डेस्कमा गत बिहीबार एकैसाथ दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत वर्षको असोजमा ३ जना कोरोना संक्रमित भेटिएयता हेल्थ डेस्कमा पहिलो पटक गत बिहीबार दुई जनामा संक्रमण पुष्टि भएको हो ।

हेल्थ डेस्ककी प्रमुख डा. अनिषा महतोका अनुसार २०/२१ वर्षका ती दुई युवती भारत कोलकाताका थिए । ‘८/१० जना भारतीय युवती कोलकाताबाट नेपाल घुम्न आएका थिए,’ उनले भनिन्, ‘सबैको एन्टिजेन परीक्षण गर्दा २ जनामा कडाखालको कोरोना संक्रमण पुष्टि भएको थियो ।’ दुवैलाई भारत नै फिर्ता पठाइएको महतोले बताइन् ।

दुवैमा कोरोनाको कुनै लक्षण नदेखिए पनि संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको उनले जानकारी दिइन् । ‘हामीले भारतको पश्चिम बंगाल तथा कोलकाताबाट आउनेलाई बढी ध्यानमा राखेका छौं,’ उनले भनिन्, ‘भारतमा कोरोना संक्रमण फेरि समुदायस्तरमा विस्तार भइसकेकाले सतर्कता बढाएका हौं ।’

कोलकाताबाट दैनिक एउटा रेल सीमावर्ती भारतीय सहर रक्सौल आउँछ । उक्त रेलका धेरै यात्रु नेपाली हुन्छन् । काम र घुमफिर गर्न भारतीय नागरिक पनि नेपाल आएका हुन्छन् । उक्त रेल रक्सौल आउने समय पारेर हेल्थ डेस्कमा सतर्कता अपनाउने गरिएको उनले बताइन् । ‘यसअघि सुरुमा स्क्रिनिङ र त्यसपछि एन्टिजेन परीक्षण गर्ने गरेका थियौं,’ उनले भनिन्, ‘अहिले भारतका ठूला सहर तथा टाढाबाट आउनेलाई सोझै एन्टिजेन परीक्षण गर्ने गरेका छौं ।’

पहिले दैनिक करिब १ सय ५० एन्टिजेन परीक्षण र तीन सय हाराहारीको स्क्रिनिङ गरिने गरेकोमा अहिले तीन सयभन्दा बढीको एन्टिजेन परीक्षण र १ सय ५० को स्क्रिनिङ गर्ने गरिएको महतोले जानकारी दिइन् ।साभार:कान्तिपुर

The post काेराेना संक्रमित भेटिन थालेपछि वीरगन्ज नाकामा सतर्कता appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: काेराेना संक्रमित भेटिन थालेपछि वीरगन्ज नाकामा सतर्कता
काेराेना संक्रमित भेटिन थालेपछि वीरगन्ज नाकामा सतर्कता
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Birgunj-2078-01-23.jpg?resize=1400%2C936&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_545.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_545.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content