स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जनताको काममा ढिलासुस्ति नगर्न पर्साका कर्मचारीहरुलाई उद्योगमन्त्री रिजालको निर्देशन

SHARE: 520

वीरगन्ज,६बैशाख : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनताको काममा ढिलासुत्ी नगर्न पर्साका सरकारी कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख र सरकारी कार्यालयका प्रमुखहरुलाई मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन् ।उद्योगमन्त्री रिजालले पर्साको ठोरी, निर्मलबस्ती र बिजयबस्तिको जग्गा अहिलेसम्म हाल साविक हुन नसकेको प्रति प्रश्न गर्दै जनतालाई सास्ती नदिई सहज तवरले काम सम्पन्न गर्न निर्देशन दिए ।

मन्त्री रिजालले कामका लागि सरकारी कार्यालयमा आउने जनतालाई कार्यालयमा झारा टारेर दुःख दिने गुनासो व्यापक रहेकाले अबका दिनमा त्यस्ता गुनासा नआउनेगरि काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

मन्त्री रिजालले भने,‘ ‘कहाँ ग्यारेन्टी बस्नुपर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस,’ । मन्त्री रिजालले देशमा रहेको आर्थिक संकटसँग लड्न कर्मचारीहरुको अहम भूमिका रहने बताउँदै काधमा काध मिलाएर अघि बढ्नसमेत निर्देशन दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेगमीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , सहायक प्रमुख जिल्ला अधिकारी , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागीता थियो ।

 

 

 

The post जनताको काममा ढिलासुस्ति नगर्न पर्साका कर्मचारीहरुलाई उद्योगमन्त्री रिजालको निर्देशन appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,25,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,80,राजनीति,71,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: जनताको काममा ढिलासुस्ति नगर्न पर्साका कर्मचारीहरुलाई उद्योगमन्त्री रिजालको निर्देशन
जनताको काममा ढिलासुस्ति नगर्न पर्साका कर्मचारीहरुलाई उद्योगमन्त्री रिजालको निर्देशन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/karmachari.jpg?resize=1400%2C631&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_486.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_486.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content