स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बारामा प्रेमीको हत्या गरेर फरार रोशनी र उनका श्रीमान् चार महिनापछि पक्राउ

SHARE: 520

मधेसखबर
वीरगन्ज,८ बैशाख : प्रेमीको हत्या गर्ने प्रेमिका र उनका श्रीमान्लाई हत्या भएको साढे चार महिनापछि प्रहरीले पक्राउ गरेको छ । हत्यापछि फरार भइ भारतको केरलामा लुकिछिपी बस्दै आएका दुवै जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाकी २० वर्षिया रोशनी भन्ने हिरा देवी र उनका श्रीमान् २४ वर्षिय रामु भन्ने कैलाश महत्तो रहेका छन् ।

ती दुवैले मिलेर बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजापुरका महेश साहको गत मंसिर २७ गते हत्या गरेका थिए । बाराकै विश्रामपुर गाँउपालिका वडा नम्बर ५ इटियाहीमा मंसिर २७ गते रातिको समयमा मुकेशलाई बोलाएर दुवैले केबलको तारले मुकेशको घाँटी कसेर हत्या गरि शव त्यहीको परालको भुसमा लुकाएर फरार भएका थिए ।

प्रहरीका अनुसार , रोशनी र उनका प्रेमी मुकेश कोठा भाडामा लिएर केहि महिनादेखि संगै बस्दै आएका थिए । यो कुरा रोशनीका श्रीमान् कैलाशले थाहापाएपछि रोशनीले आफुसंग विहे गर्न प्रेमी मुकेशलाई दबाब दिएकी थिइन् । तर मुकेश र उनको परिवारले नमानेपछि रोशनी र उनका श्रीमान् कैलाशले मुकेशको हत्या गर्ने योजना बनाएर इटियाहीमा बोलाएर हत्या गरि दुवै जना फरार भएको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

हत्यापछि फरार रहेका रोशनी र उनका श्रीमान् मुकेशको खोजतलाश गर्नेक्रममा उनिहरु भारतको दिल्ली हुदै केरलामा गएर लुकिछिपी बसेको सुचना बारा प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि केरलाको भारतीय प्रहरीको सहयोगमा दुवैजनालाइ बैशाख ६ गते पक्राउ गरि नेपाल ल्याइएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

दुवैलाई जिल्ला प्रहरीको कार्यालय बाराको हिरासतमा राखेर बारा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

The post बारामा प्रेमीको हत्या गरेर फरार रोशनी र उनका श्रीमान् चार महिनापछि पक्राउ appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: बारामा प्रेमीको हत्या गरेर फरार रोशनी र उनका श्रीमान् चार महिनापछि पक्राउ
बारामा प्रेमीको हत्या गरेर फरार रोशनी र उनका श्रीमान् चार महिनापछि पक्राउ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Bara-Police.jpg?resize=1024%2C576&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_370.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_370.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content