स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

भिस्वा डाँडामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास

SHARE: 520

वीरगन्ज, ५ बैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको बौद्ध धर्मावलम्वीहरुको धार्मिक पर्यटकीय स्थल भिस्वा डाँडामा अतिथि गृह भवन निर्माणको मंगलबार शिलान्यास गरिएको छ ।

भिस्वालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि डीपीआर समेत तयार गरेर अतिथि गृह भवनको शिलान्यास गरिएको हो ।

भवन निर्माणको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत र मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भिस्वा डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार संरचना निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २२ करोड रुपैया लाग्ने मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर शाक्यले बताए ।

भिस्वामा अतिथि गृह भवन प्रदेश सरकारले छुट्याएको एक करोड रुपैंया बजेटबाट निर्माण गरिने छ । अन्य पूर्वाधार संरचनाका लागि वीरगन्ज महानगरपालिकाले पनि बजेट छुट्याएको छ । भिस्वा डाँडाको पूर्वाधार संरचना निर्माणका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक बर्षमा एक करोड रुपैंया बजेट छुट्याएको प्राध्यापक डाक्टर शाक्यले बताए ।

भवन निर्माण स्थलको शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव, बौद्ध सेवा समितिका पदाधिकारी लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।P

The post भिस्वा डाँडामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,25,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,80,राजनीति,71,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: भिस्वा डाँडामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास
भिस्वा डाँडामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/IMG_20230418_112009.jpg?resize=978%2C548&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_343.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_343.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content