स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

परवानीपुर गोल्डकपकाे उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

SHARE: 520

वीरगन्ज,४ चैत : वीरगन्ज २१ परवानीपुरमा आयाेजित कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लब जितेकाे छ ।

परवानीपुर खेल मैदानमा शनिबार भएको फाईनल खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ५-० गाेलकाे फराकिलाे अन्तरले हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि उचालेको हो ।

उपाधी विजेता वीरगन्ज युनाईटड क्लब वीरगन्जले नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेता जनकपुरले नगद ७५ हजार रुपैयाँ सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ ।

विजेता र उपविजेता टिमलाई लाेसपाका मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनल र परवानीपुर गाँउपालिका अध्यक्ष राम कुर्मी क्षेत्रीले पुरस्कार प्रदान गरेका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरी घाेषित भए।
प्रतियोगीतामा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर , दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाए। यस्तै जनकपुर स्पोर्ट क्लबका खेलाडी राकेश यादवले बेस्ट फरवार्डको पुरस्कार पाए ।जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए । यस्तै वेस्ट काेच वीरगन्ज युनाईटेड क्लबका मुन्ना चौचारीले घाेषित भए ।

आयाेजक परवानीपुर युथ क्लबका अनुसार प्रतियोगितामा मधेस प्रदेशका ६ वटा र बागमती प्रदेशका २ वटा गरी ८ टिमको सहभागीता थियाे।

The post परवानीपुर गोल्डकपकाे उपाधी वीरगन्ज युनाईटेड क्लबलाई appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





 















तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,106,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: परवानीपुर गोल्डकपकाे उपाधी वीरगन्ज युनाईटेड क्लबलाई
परवानीपुर गोल्डकपकाे उपाधी वीरगन्ज युनाईटेड क्लबलाई
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/received_1593167467776282.jpeg?resize=1400%2C934&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_53.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_53.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content