स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा

SHARE: 520

वीरगन्ज ,१२चैत : पर्सा , दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमफिाइनलमा प्रवेश गरेको छ ।पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृतिमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा सर्लाहीलाई १–० को रोमान्चक जित हात पार्दै पर्साले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पर्साका लागि खेलको ३२ औं मिनेटमा कृष्ण शाक्यले गरेको गोल नै निर्णायक बन्यो । खेल अवधिभर पर्सा माथि हाबी भएका सर्लाहीका स्कोररले गोल गर्ने थुप्रै अवसर पाएपनि फिनिसिङ गर्न नसक्दा उसले १–० हो पराजय व्यवहोर्नु परेको हो ।

आइतबारको खेलको म्यान अफ दी म्याच पर्साका कृष्ण शाक्य नै घोषित भए । प्रतियोगिता सोमबारको खेल बारा र सप्तरी बिच हुने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन मधेस प्रदेशका संयोजक महम्मद शाहबुद्धिनले जानकारी दिए ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले सेमफिाइनलको यात्रा तय गरिसकेको छ ।

चैत १८ गते सम्म प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधिक विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका पर्सा अध्यक्ष धिरज कुमार गुप्ताले जानकारी गराए ।

The post प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,116,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा
प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/Football-1.jpg?resize=1024%2C649&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_368.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_368.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content