स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ठाेरीमा बिजयवस्ती क्याम्पसको उद्घाटन

SHARE: 520

वीरगन्ज ,१२ माघ :पर्साकाे ठाेरी गाँउपालिका स्थित बिजयबस्ती क्याम्पसको बिहीबार उद्घाटन गरिएको छ । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले ताम्रापत्र अनावरण गरी रिवन काटेर क्याम्पसकाे उद्घाटन उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफुले रुखको ठुटामा बसेर पढ्दै सुरुवातका बर्षहरु कटाएको बिजयबस्ती स्कुलमा आज आफैंले क्याम्पसकाे उद्घाटन गर्न पाउनु गर्वको बिषय रहेको बताए। उनले क्याम्पसलाई आवश्यक सहयोग गर्न ठोरी गाउँपालिका तयार रहेको पनि बताए ।

ठाेरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले ठोरी गाउँपालिका भित्र स्नातक तहमा पढ्न पाउनु गर्वको बिषय भएको बताउदै क्याम्पसले जिम्मेवारी दिए आफुले निशुल्क रुपमा एउटा बिषय अध्यापन गर्न तयार रहेको बताइन् ।

नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले आफ्नो ठाउँबाट क्याम्पसका लागि सक्दो सहयोग गर्ने बताउदै स्थानीय तहका जनप्रतिनिधिहरुको क्याम्पसलाई स्थापित गर्ने ऐतिहासिक अवसर रहेकाले उक्त अवसरको सदुपयोग गर्न सुझाव दिए ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समाराेहमा क्यम्पस स्थापना गर्न २०६९ सालदेखि अहोरात्र लागेकाका संस्थापक क्याम्पस प्रमुख सन्तोष श्रेष्ठलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

निर्वतमान क्याम्पस प्रमुख गोपीलाल श्रेष्ठले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा ठोरी गाँउपालिकाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठ, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, वडाध्यक्ष, राजनीतिक दलका अगुवा , विभिन्न बिद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजिवी, विद्यार्थी एवं गाउँवासीको सहभागीता थियो ।

ज्ञानज्योती माबिका शिक्षक माधव तिमिल्सिनाले सहजीकरण गरेको कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

The post ठाेरीमा बिजयवस्ती क्याम्पसको उद्घाटन appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: ठाेरीमा बिजयवस्ती क्याम्पसको उद्घाटन
ठाेरीमा बिजयवस्ती क्याम्पसको उद्घाटन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/FB_IMG_1674738903705.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_959.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_959.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content