स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

तस्करीको सामान भेटिएपछि वीरगन्जको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको सिलबन्दी

SHARE: 520

मधेसखबर
वीरगन्ज,०२ माघ :वीरगन्जको एक ट्रान्सपोर्टमा तस्करीको सामान फेला परेपछि प्रहरीले सिल गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित राजेश मल्लिकले सन्चालन गरेको श्री पाथीभरा ट्रान्सपोर्ट प्रहरीले सिल गरेको हो ।

पाथीभरा ट्रान्सपोर्टमा भारतबाट भन्सार राजश्व छलेर ल्याइएका सामानहरु भण्डारण गरेको सुचना पाएर वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वमा आइतबार राति खटिएको प्रहरी टोलीले गोदाममा खानतलाशी गरेको थियो । त्यसक्रममा राजश्व छलेर भित्रयाइएका कपडा, हार्डवेयर , चकलेट लगायतका सामान फेला परेपछि उक्त ट्रान्सपोर्ट सिल गरिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।

ट्रान्सपोर्ट सिल गरेर यस बारे राजश्व अनुसन्धान कार्यालय पथलैयामा खबर गरिसकिए र यसपछिको आवश्यक प्रकृया राजश्व अनुसन्धान कार्यालयले नै अगाडि बढाउने मल्लले जानकारी दिए ।

The post तस्करीको सामान भेटिएपछि वीरगन्जको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको सिलबन्दी appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: तस्करीको सामान भेटिएपछि वीरगन्जको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको सिलबन्दी
तस्करीको सामान भेटिएपछि वीरगन्जको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको सिलबन्दी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/Transport-Birgunj.jpg?resize=1024%2C766&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_66.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_66.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content