स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी

SHARE: 520

मधेसखबर
वीरगन्ज ,०३माघ : बारा क्षेत्र नम्बर ३ कि प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले संघिय सरकारकाे कृषि तथा पशुपंक्षी विकास मन्त्रीकाे जिम्मेवारी पाएकी छन् ।

पुस ११ गते नै प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वकाे सरकारमा विना विभागीय मन्त्री नियुक्त भएकी साहलाई मङ्गलबार मन्त्री मण्डल विस्तार गरिए संगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे ।

याेसंगै ४१ वर्षिया साह , तेश्राे पटक मन्त्री बन्न सफल भएकि छन् ।यसअघि केपी ओली नेतृत्वको सरकारमा २०७८ जेठमा साह केही दिनका लागि कृषि मन्त्री बनेकी थिइन् भने २०६७ सालमा पनि उनी राज्यमन्त्री भएकी थिइन् ।

माओवादी पृष्ठभूमिकी साहले २०७७ मा एमाले रोजेकी हुन्। उनी २०७४ को निर्वाचनमा बाराबाट मधेस प्रदेशको सांसद बनेकी थिइन्। २०७० मा भने उनी पराजित भएकी थिइन्।गत मंसिर ४ काे निर्वाचनमा उनी बारा ३ बाट एमालेका तर्फबाट उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

माओवादीबाट राजनिती शुरु गरे पनि उनको पारिवारिक पृष्ठभूमि भने एमाले नै हो। उनका बुवा खेदु साह कानु र आमा श्रीपती देवी साह कानु एमालेको राजनीतिमा सक्रिय थिए। २०३८ सालमा किसान आन्दोलनका क्रममा वीरगन्जमा जेल पर्दा ज्वाला आमाको गर्भमा थिइन्। बुवा जेलमै रहेको बेलामा उनको जन्म भयो। त्यहीबेला उनको नाम बुवाले ज्वाला कुमारी राखिदिएका हुन्। आफूभन्दा अघिका दुई दाजु बितिसकेका थिए। अहिले साहका १ भाइ र दुई बहिनी छन्।

The post ४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





 















तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,107,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: ४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी
४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/IMG_20230117_150117.jpg?resize=995%2C1024&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_26.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_26.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content