स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग

SHARE: 520

मधेसखबर
वीरगन्ज,१३ मंसिर : वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दिर देखि मुख्य सडकको चोक सम्मको क्षेत्रमा रहेका घरधनी र व्यपारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका बुझाएका छन् ।

मन्दिर देखि मुख्य चोक सम्मको सडकमा सौन्दर्यकरण गरेपछि महानगरपालिकाले दशैं यता सबै खाले सवारीसधानको प्रवेशमा रोक लगाएको छ ।उक्त सडकमा सवारीसाधनको प्रवेशमा रोक लगाउदा आफुहरुको व्यपार व्यवसाय नै चौपट भएकाले उक्त प्रतिबन्ध हटाउन पहिल गरि दिन माग गर्दै त्यहाका व्यपारी र घरधनीहरुले मङगलबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापनपत्र बुझाएका हुन् ।

मल आुपिर्तको सहज व्यवस्थापनका लागि मङगलबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा सहभागी पर्सा २ का नवनिर्वाचित सांसद अजय चौरसिया , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मी , वीरगन्ज महानगरपालिका उपमेयर इम्तियाज आलमकै उपसिथतीमा माइस्थानका व्यपारी र घरधनीहरुले प्रजिअ ढकाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

माइस्थान स्थित सडक र पेटिको सौन्दर्यकरण पछि महानगरपालिकाले दर्शनार्र्थी र भक्तजनको सहजताका लागि त्यहा सबै खाले सवारीसाधनको प्रवेशमा रोक लगाएको छ । तर यसले ग्राहकहरु आउनै छाडेको र आफुहरुको व्यपार व्यवसाय चौपट भएको त्यहाका पसलेहरुको गुनासो छ । यस्तै आफना सवारीसधान घर सम्म पनि लग्न नपाएको घरधनीहरुको गुनासो छ । यदि सवारीसाधन प्रवेशमा लगाइएको रोक नहटाइए पसल नै बन्द गर्नु पर्ने अवस्था आइसकेको उनिहरुको दुखेसो छ ।

ज्ञापन–पत्र बुझ्दै प्रजिअ ढकालले यस बारेमा महानगरपालिकासंग कुरा गर्ने आश्वासन दिए ।

The post माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग
माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/maisthan-byapari.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/11/blog-post_861.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/11/blog-post_861.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content