स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार तेली पक्राउ

SHARE: 520

वीरगंज, ३० कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जबर्जस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।
प्रहरीले जिल्ला बारा प्रसौनी गा.पा वडा नं.५ बेलहिया टोल निवासी २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई पक्राउ गरेको जनाएको छ ।
तेलीले १७ वर्षीया नाबालिकालाई ललाई फकाई पटक/पटक करणी गरेको र नाबालिकाको जबर्जस्ती गर्भपतन गराएको भन्ने नाबालिकाकी आमाले दिएको जाहेरीको आधारमा तेलीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
तेलीलाई २०७९/०७/२८ गते गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जवर्जस्ती करणी तथा गर्भ पतन मुद्दा अनुसन्धानको लागि बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ४ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तेली यसअघि विभिन्न अपराधमा संलग्न रहेको आरोपमा पक्राउ  परेको जनाएको छ । २०७५/०४/०५ गते र २०७५/१०/०२ गते दुर्ई पटक अभद्र व्यवहार मुद्दामा पक्राउ परी तारेखमा छुटेको जनाएको छ ।
यसैगरी २०७६/१०/०२ गते लागू औषध खैरौ हेरोइन सहित जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेकोमा पर्सा जिल्ला अदालतको आदेश ३० हजार धरौटी राखि तारेखमा रिहा भएका थिए ।
यसैगरी २०७८/०७/२१ गते पवन कुमार सिंहको जाहेरीमा आपराधिक लाभ मुद्दामा तेली पक्राउ परी बारा जिल्ला अदालतको आदेशले रू.१ लाख ५० हजार धरौटी राखी तारेखमा रिहा भएका थिए । 

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,112,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार तेली पक्राउ
जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार तेली पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEj8yUnWNQrQtP8amasu7Ap9jitYDwmtJZtaJzN3p7mxvd1YGnA_Jp9OQMWaCz9gI6vZD1w2VSDA5pR9rmdJikUWk5iMeLImB8tUG4gG7wgukqQIYs-A3tboFre2oMVz8Ge_14Eow7CFWUjuW5Di-4gR5Y8XcdbAspWv9GwRIJDK4CWPU5zXH3hTlQVYUg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEj8yUnWNQrQtP8amasu7Ap9jitYDwmtJZtaJzN3p7mxvd1YGnA_Jp9OQMWaCz9gI6vZD1w2VSDA5pR9rmdJikUWk5iMeLImB8tUG4gG7wgukqQIYs-A3tboFre2oMVz8Ge_14Eow7CFWUjuW5Di-4gR5Y8XcdbAspWv9GwRIJDK4CWPU5zXH3hTlQVYUg=s72-c
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/11/blog-post_83.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/11/blog-post_83.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content