स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्साको समस्या संसदमा उठाउने नेता चुन्नु होला : प्रदीप यादव

SHARE: 520

मधेसखबर
वीरगन्ज,२९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले पर्साको आवाज संसदमा उठाउने नेता चुन्न मतदाताहरुसंग अनुरोध गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० को लालपर्सा र प्रसूतीपुरमा मङगलबार घरदैलो गर्ने क्रममा मतदाताहरुलाई भेट्दै जसपाका उम्मेद्वार यादवले जनताको समस्या संसदमा राख्न सक्न नेतालाई चुन्न आग्रह गरे ।

उनले भने ,‘ म भन्दा अघि पनि यो क्षेत्रबाट धेरै सांसदहरु जितेका थिए , तर उनिहरुले यो क्षेत्र र पर्सावासीको समस्या बारे संसदमा बोल्न हिम्मत समेत गरेनन् , तर मैले विगत ५ वर्षको कार्यकालमा मैले पर्साका एक एक समस्या संसदमा उठाए , पर्सावासीको आवाज संसदमा बुलन्द गरे , त्यसैले तपाइहरुसंग अनुरोध छ यसपालि पनि यहाको समस्या संसदमा उठाउने नेतालाई नै चुन्नु होला ।

एसिड पिडित मुस्कान खातुनको न्यायका लागि आफुले संसदमा पटक पटक आवाज उठाएकै कारण उनले न्याय पाएको स्मरण गराउदै पूर्वमन्त्री समेत रहेका यादवले भने ,‘ मु्स्कान खातुन जो हाम्रै वीरगन्जकी चेली हुन् उनको न्यायका लागि मैले पटक पटक संसदमा आवाज उठाए , जसका कारण राज्यले उनलाई न्याय दियो ।

पर्सा क्षेत्र नम्बर १ मा यसअघि सांसदमा जितेका र अहिले स्वतन्त्र उम्मेदवार बनेका अजय द्विवेदीले आफनो कार्यकालमा के के काम गरे ? त्यो जनता सामु छर्लङग नै रहेको भन्दै यादवले भने ,‘ द्विवेदी जी एक पटक सांसदमा जिते , एक पटक उपमेयर पनि बने , उनले पदमा रहदा के के काम गरे ? मैले एक पटक सांसदमा जित्दा के के काम गरे ? त्यसको मुल्यांकन जनताले गर्ने बेला आएको छ । कामको मुल्यांकन र तुलना गरेर मत दिनु होला ।

यादवले यसपालि चुनाव जिते पछि आगामी ५ वर्षको कार्यकालमा पर्सा क्षेत्र नम्बर १ मा कहि पनि कच्ची सडक नरहने र सबै सडक पक्की बनाउने वाचा पनि मतदाताहरुसंग गरे ।विगत ५ वर्षको कार्यकालमा आफुले अधिकतम कामहरु गरेको भन्दै यादवले अझ पनि धेरै काम गर्न बाँकी रहेकाले ती कामहरु अबको कार्यकालमा गर्ने प्रतिबद्धता जनाए ।

घरदैलोमा जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

The post पर्साको समस्या संसदमा उठाउने नेता चुन्नु होला : प्रदीप यादव appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्साको समस्या संसदमा उठाउने नेता चुन्नु होला : प्रदीप यादव
पर्साको समस्या संसदमा उठाउने नेता चुन्नु होला : प्रदीप यादव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/pradip-29.jpg?resize=1024%2C769&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/11/blog-post_33.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/11/blog-post_33.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content