स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सुर्य होस्पीटलमा अब प्रसुती निःशुल्क हुने ।

SHARE: 520

 


बीरगन्ज स्थित सुर्य होस्पिटलमा माध १ गते देखी आमा सुरक्षा कार्यक्रम अनुसार निःशुल्क प्रसुती सेवा  सुरु हुने भएको छ ।

सुरक्षित र निःशुल्क प्रसुती गराउन स्वास्थ मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगञ्ज-२ छपकैया  स्थित सूर्य हस्पिटल प्रा.ली. लाई 'आमा सुरक्षा कार्यक्रम ' सञ्चालनका लागि  स्वीकृति प्रदान गरेको छ । सोही अनुसार बीरगन्ज महानगर पालिका स्वास्थ महाशाखा सित सुर्य होस्पीटल को सम्झौता सम्पन्न भएको छ ।

विशेषज्ञ चिकित्सकबाट समान्य र जटिल प्रसुती सेवा एवम् शल्यक्रिया द्वारा गरीने प्रसुती सेवा समेत निःशुल्क गर्ने गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न आमा सुरक्षा कार्यक्रम सुचारु गरीएको होस्पीटल का  संचालक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मोनिका यादव सिंह ले जानकारी दिनु भएको छ ।


आमा सुरक्षा कार्यक्रम मा उल्लेख  सेवा सुबिधा दिन हामी प्रतिवद्ध  रहेको होस्पीटल का अध्यक्ष डा. सरोज सिंह बताउनु हुन्छ। आमा सुरक्षा कार्यक्रमको अनुमति प्राप्त गरेपछि निःशूल्क रुपमा डेलीभरी हुने र वीरगञ्ज सहित समग्र पर्सा , बारा , रौतहटका र सर्लाही का जनताहरु लाभान्वित हुने डा. सिँहको दावी छ । आमा सुरक्षा कार्यक्रमबाट आम गरीव को उपचार विशेषज्ञ चिकित्सकबाट सुर्या अस्पताल ले गर्न अवसर पाएको मा सन्तोष लागेको डा.सिंह बताउनु हुन्छ । डा. सिंह ले प्रदेश सरकारबाट ५० बेड क्षमता को अनुमति पनि यो सुर्या होस्पीटल ले प्राप्त गरेको जानकारी दिनु भयो। पत्रकार सम्मेलन मा नवजात शिशु विशेषज्ञ डा कुश राज गिरी ले सुरक्षित प्रसुती संगै शिशु को पनि स्वास्थ मा ध्यान दिइने बताउनु भयो ।


२०७८ सावन ७ गते परिवार कल्याण महाशाखा मा सिफारिस गरेको थियो ।महानगर पालिका को सिफारिस प्राप्त गरे पछी र स्वंम आफै अनुगमन गरे पश्चात स्वास्थ सेवा विभाग को २०७८ कार्तिक २२ गते निर्णय अनुसार परिवार कल्याण महाशाखा ले आमा सुरक्षा कार्यक्रम संचालन गर्न सुर्य अस्पताल लाई स्वीकृत दिएको छ । १३ बेडको आईसियु, ४ वटा अप्रेशन थ्रिएटरसहित मेडिकल आईसियु, सर्जिकल आईसियु लगायतका सेवा सुविधा सुर्या होस्पीटल मा रहेको छ ।


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,25,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,80,राजनीति,71,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सुर्य होस्पीटलमा अब प्रसुती निःशुल्क हुने ।
सुर्य होस्पीटलमा अब प्रसुती निःशुल्क हुने ।
https://blogger.googleusercontent.com/img/a/AVvXsEg-IKgkm7z3CknYkSK__s6r7Y2T2lOcnmyo0_-s8cMZLEIowYVvq6YNnAfA6IA0QK6U7uOdjq-lFL7A95mAzDx_oIu7QVt6PoFjq9T2JOYwRdQiwrrwzEYX0wlSGCrb70a6yi39gV0GdF2J5iGnQbrVO9V6Xo3Doa_agrhGyRzk8fzDo31utcubMB6hjQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEg-IKgkm7z3CknYkSK__s6r7Y2T2lOcnmyo0_-s8cMZLEIowYVvq6YNnAfA6IA0QK6U7uOdjq-lFL7A95mAzDx_oIu7QVt6PoFjq9T2JOYwRdQiwrrwzEYX0wlSGCrb70a6yi39gV0GdF2J5iGnQbrVO9V6Xo3Doa_agrhGyRzk8fzDo31utcubMB6hjQ=s72-c
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/01/blog-post_14.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/01/blog-post_14.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content